Author: admin

  • Welcome!

    मेरो आधिकारिक सञ्जालमा हार्दिक स्वागत छ। म भागवत देव भट्ट—एक अध्येता। शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीको सर्वाङ्गीण विकास मेरो व्यावसायिक प्रतिबद्धताका केन्द्रबिन्दु हुन्। यस मञ्चमार्फत म आफ्ना शैक्षिक चिन्तन, विवेचनात्मक विचार तथा समसामयिक दृष्टिकोणहरू साझा गर्दै सामाजिक रूपान्तरणको महाअभियानमा हातेमालो गर्ने अभिलाषा राख्दछु।

    ॐ सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत् ।

    I extend a warm welcome to my official platform. I am Bhagawat Dev Bhatt—a scholar. Enhancing the quality of education and the holistic development of students are the cornerstones of my professional commitment. Through this platform, I aspire to share my academic reflections, critical insights, and contemporary perspectives to contribute to the grand mission of social transformation.

error: Content is protected !!